ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर

आषाढ १५, २०८२ आइतबार
ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर

नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् । यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ । संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट गरेका थिए । रक्षामा आफ्नो जिडिपीको २.१ प्रतिशतभन्दा बढी खर्च गर्ने प्रश्ताव स्पेनले भने अस्वीकार गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images