विद्यालय शिक्षा विधेयकः एसईई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय ईकाइ राख्ने सहमति

आषाढ १४, २०८२ शनिबार
विद्यालय शिक्षा विधेयकः एसईई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय ईकाइ राख्ने सहमति

अब माध्यमिक शिक्षा परिक्षा (एसईई) प्रदेस्तरबाटै सञ्चालन हुने भएको छ । शनिवार सिंहदरबमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसईई यथावत राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो । संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परिक्षा नराख्नेगरी प्रतिवेदन बुझाएको भएपनि शनिवारको समितिको बैठकले यस्तो सहमति जुटाएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images