नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउण्डेसनले शुक्रवार एक कार्यक्रम आयोजनामा गर्दै पूर्वफुटबलर शाक्य र नेपाली महिला टोलीकी कप्तान अरूणा शाही सम्मानित भएकी हुन् । फाउण्डेसनले दुवैलाई एससिएसएमएफ स्पोट्र्स अवार्ड २०२५ र नगद दुई लाख ५० हजार रूपैयाँ सम्मानित गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहलाई अवार्ड र नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई सम्मान गरेकी हुन् ।