हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

आषाढ १३, २०८२ शुक्रबार
हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

२०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ । सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको निर्यात र आयातको कुल मूल्यमा क्रमशः १५.५ प्रतिशत र १८.९ प्रतिशतले वृद्धि भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images