वार्ताबाट क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न इजिप्ट र इरानको आग्रह

आषाढ १२, २०८२ बिहीबार
वार्ताबाट क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न इजिप्ट र इरानको आग्रह

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधवार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गर्नुभएको छ । वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवद्र्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरुको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images