टर्कीको केन्द्रिय बैंकले नीतिगत दर ४६ प्रतिशतमा स्थिर राख्यो

आषाढ ६, २०८२ शुक्रबार
टर्कीको केन्द्रिय बैंकले नीतिगत दर ४६ प्रतिशतमा स्थिर राख्यो

बजारको अपेक्षा अनुरूप टर्कीको केन्द्रिय बैंकले बिहीवार आफ्नो नीतिगत दर ४६ प्रतिशतमा अपरिवर्तित राखेको छ । आफ्नो मौद्रिक नीति समितिको बैठकपछि जारी विज्ञप्तिमा बैंकले मे महिनामा मुद्रास्फीतिको अन्तर्निहित प्रवृत्ति घटेको र प्रमुख सूचकहरूले मुद्रास्फीतिको प्रवृत्ति जुन महिनासम्म पनि जारी रहन सक्ने सुझाव दिएका छन् । यद्यपि समितिले मुद्रास्फीतिको जोखिम कायम रहेको विशेष गरी मुद्रास्फीतिको अपेक्षा र मूल्य निर्धारण व्यवहारबाट उत्पन्न हुने चेतावनी दिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images