गाजा मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति संयुक्त राष्ट्रसंघका महासचिव निराश

जेठ २३, २०८२ शुक्रबार
गाजा मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति संयुक्त राष्ट्रसंघका महासचिव निराश

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा सम्बन्धी सुरक्षा परिषद्को मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति निराश भएको बताउनुभएको छ । गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामाथिको प्रतिवन्ध हटाउन माग गर्ने मस्यौदा प्रश्तावले सुरक्षा परिषद्का १५ सदस्यहरूमध्ये १४ जनाको समर्थन जित्यो । संयुक्त राज्य अमेरिकाले एक्लै मस्यौदालाई भिटो ग¥यो

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images