राजनीतिक दलहरुले राज्य संयन्त्रलाई दलीय चक्रव्युहमा फसाएः सांसद ढकाल

जेठ १, २०८२ बिहीबार
राजनीतिक दलहरुले राज्य संयन्त्रलाई दलीय चक्रव्युहमा फसाएः सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरु दलीय चक्रव्युहमा फसाएर राजनीतिक दलहरुले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले राज्य संरचनाहरु चक्रव्युहमा फसाएर नीहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भएपनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताउनुभएको हो । उहाँले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा  लज्जास्पद र ऐतिहासिक भुल भइरहेको बताउनु भयो ।  आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images