राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छः सांसद पाण्डे

बैशाख ३१, २०८२ बुधबार
राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेटमा निर्धारण गर्नुपर्छः सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुलाई गेम चेन्जर प्रोजेक्टका रुपमा बजेट निर्धारण गरि काम अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भइसकेपछि थन्किएको बताउँदै उक्त विमानस्थल निर्माण हुनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images