आफ्नो क्षमता र तयारीअनुरूप प्रदर्शन गर्छौं– प्रशिक्षक ज्ञानेन्द्र मल्ल

बैशाख ३१, २०८२ बुधबार
आफ्नो क्षमता र तयारीअनुरूप प्रदर्शन गर्छौं– प्रशिक्षक ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ को साइकलमा सबै टोली बलियो रहे पनि आफ्नो क्षमता र तयारीअनुरूप प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । स्कटल्याण्डमा हुने विश्वकप लिग–२ को श्रृंखलाका लागि नेपाली टोली टोलीको बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक मल्लले आफ्नो क्षमता र तयारीअनुरूप राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images