संविधानले व्यवस्था गरेका विषय कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छः सन्तोष परियार

बैशाख ३०, २०८२ मंगलबार
संविधानले व्यवस्था गरेका विषय कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारहरुलाई यथार्थ बनाउन कार्यान्यवन गर्ने खालको बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सचेतक परियारले वर्तमान संधिवानले व्यवस्था गरेका विषय कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले दुई ठूला दलको सरकार बनेको वर्तमान समयमा दलमात्र ठूलो भएर केही नहुने भन्दै राम्रो दल वर्तमानको आवश्यकता भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images