जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी

बैशाख ३०, २०८२ मंगलबार
जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले पाका नेतृत्वहरुबाट अब देश विकास हुने आश मरिसकेको बताउनु भयो । उहाँले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताउनु भयो । रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images