पुटिनद्वारा इस्तानबुलमा युक्रेनसँग शान्ति वार्ता पुनः शुरु गर्ने प्रश्ताव

बैशाख २९, २०८२ सोमबार
पुटिनद्वारा इस्तानबुलमा युक्रेनसँग शान्ति वार्ता पुनः शुरु गर्ने प्रश्ताव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आईतवार इस्तानबुलमा मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः शुरु गर्ने प्रश्ताव राख्नुभएको छ । क्रेमलिनमा पत्रकारहरूलाई दिएको एक विज्ञप्तिमा पुटिनले रूस युक्रेनसँग चलिरहेको द्वन्द्वको मुल कारणहरूलाई सम्बोधन गर्न र दिगो र स्थिर शान्तिको लागि आधार तयार गर्न गम्भीर वार्ता गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images