नीति तथा कार्यक्रमले आर्थिक वृद्धिको सकारात्मक दिशा निर्देश गरेको छः गेल्जेन शेर्पा

बैशाख २८, २०८२ आइतबार
नीति तथा कार्यक्रमले आर्थिक वृद्धिको सकारात्मक दिशा निर्देश गरेको छः गेल्जेन शेर्पा

राष्ट्रिय सभामा नेकपा (एमाले) सांसद सोनाम गेल्जेन शेर्पाले सरकारको नीति तथा कार्यक्रमले आर्थिक वृद्धिका विषयमा सकारात्मक दिशा निर्देश गरेको बताउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक वृद्धिबिना समग्र राष्ट्रको विकास नहुने भएकाले सरकारले दूरदर्शी भएर नीति तथा कार्यक्रममार्फत आर्थिक वृद्धिका विषयमा सम्बोधन गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images