सरकारद्वारा घोषित पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण हुन्छः प्रधानमन्त्री ओली

बैशाख २८, २०८२ आइतबार
सरकारद्वारा घोषित पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरबका आयोजनाहरुको पुनरावलोकन गरि चालु परियोजनालाई आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न गरिने बताउनुभएको छ । प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरेर निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ भएको जानकारी दिनुभयो । उहाँले निर्माणधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटीपूर्ण परियोजना खारेज गर्ने नीतिपनि नयाँ भएको जानकारी दिनुभयो

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images