सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः रास्वपा

बैशाख २८, २०८२ आइतबार
सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी अािर्थक वर्षको नीति तथा कार्यक्रम राजनीतिप्रति बढ्दो वितृष्णा सम्बोधन नगर्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा अगामी अािर्थक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो टिप्पणी गर्नुभएको हो । नीति तथा कार्यक्रम आम नागरिकमा देखिएको राजनीतिप्रतिको वितृष्णा हटाउने गरी नआएको उहाँको भनाइ छ । उहाँले १५५ बुँदामा आधारित कार्यक्रमले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध बनाउने कुनै स्पष्ट दिशानिर्देश नदिएको उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images