उन्नति र समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

बैशाख २८, २०८२ आइतबार
उन्नति र समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताउनुभएको छ ।  जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले आज पनि महिलाहरुमाथि धेरै खालका विभेदहरु हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images