अमेरिका र बेलायतबीच व्यापार सम्झौता

बैशाख २६, २०८२ शुक्रबार
अमेरिका र बेलायतबीच व्यापार सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा संयुक्त राज्य अमेरिका र बेलायत नयाँ व्यापार सम्झौतामा पुगेको बताउनुभएको छ । जसमा केही क्षेत्रहरूमा आंशिक रूपमा कर फिर्ता लिने र एकअर्काको उत्पादनहरूको लागि बजार पहुँच बिस्तार गर्ने समावेश छ । यद्यपि सम्झौताको विवरण अझै अन्तिम हुन बाँकी छ । र संयुक्त राज्य अमेरिकाले पहिले लगाएको १० प्रतिशत पारस्परिक शुल्क यथावत छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images