पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले कुष्ठरोग सम्बन्धी विशेष रणनीति बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयले कुष्ठरोगीलाई औषधि र उपचारको मात्रै व्यवस्था गरेर नपुग्ने भन्दै उहाँले कुष्ठरोगको सम्बन्धमा व्यापक रणनीति बनाउन जरुरी रहेको बताउनु भयो । बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयले कुष्ठरोगीलाई औषधि र उपचारको मात्रै व्यवस्था गरेर नपुग्ने भन्दै उहाँले कुष्ठरोगको सम्बन्धमा व्यापक रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।