जनतालाई गणतन्त्रको सन्देश दिनेगरी सुशासन र समृद्धिको लागि साझा संकल्प गरौंः सांसद मैनाली

बैशाख २४, २०८२ बुधबार
जनतालाई गणतन्त्रको सन्देश दिनेगरी सुशासन र समृद्धिको लागि साझा संकल्प गरौंः सांसद मैनाली

नेकपा (एमाले)का सांसद अच्युत मैनालीले लोकतान्त्रिक गणतन्त्रको सन्देश दिने गरी सुशासन र समृद्धिको लागि साझा संकल्प गर्नुपर्ने बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्र बगिरहेको पानी जस्तो रहेको बताउनु भयो । उहाँले काठमाडौंको बागमती काठमाडौंमा फोहोर भए पनि सर्लाहीमा पुग्दा नुहाउन योग्य हुने र सीमामा पुग्दा पिउन योग्य हुने उदाहरण दिँदै लोकतन्त्र पनि बगिरहेको पानी रहेको र आफै फिल्टर हुँदै जाने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images