विचौलिया र भ्रष्टाचारीहरु अहिले मस्त निदाइरहेका छन्ः सांसद शाही

बैशाख २२, २०८२ सोमबार
विचौलिया र भ्रष्टाचारीहरु अहिले मस्त निदाइरहेका छन्ः सांसद शाही

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई विचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरु अहिले खुशीको साथ निदाइरहेको उहाँको टिप्पणी छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images