मुलुक समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा छः पूर्वराष्ट्रपति यादव

बैशाख १५, २०८२ सोमबार
मुलुक समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा छः पूर्वराष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा विभिन्न राजनीतिक परिवर्तनपछि मुलुकमा ठूलो परिवर्तन भएको बताउनुभएको छ । विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको छ । उहाँले मुलुक गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा रहेको कुरा नै मुख्य सकारात्मक रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images