अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया

चैत्र २८, २०८१ बिहीबार
अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया

इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले संयुक्त राज्य अमेरिकाले हालै ल्याएको पारस्परिक ट्यारिफ नीतिले विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा अन्तर्राष्ट्रिय चिन्ता बढाएको बताउनुभएको छ । दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इण्डोनेसियामा ३२ प्रतिशत पारस्परिक ट्यारिफ लगाइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images