विश्व जोगाउन नेपालको हिमालय क्षेत्रको योगदान महत्वपूर्णः प्रधानमन्त्री ओली

चैत्र २५, २०८१ सोमबार
विश्व जोगाउन नेपालको हिमालय क्षेत्रको योगदान महत्वपूर्णः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसको दायित्वहरु निर्वाह गर्न लागेको बताउनुभयो । सोमवार काठमाडौंमा आयोजित हिमालयन सम्बादमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बंगालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गरेको बताउनु भयो । उहाँले समुन्द्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट बचाएर विश्वलाई जोगाउन नेपालको हिमालयन क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images