अर्थ मन्त्रालयबाट निर्देशिका र आर्थिक कार्यविधि स्वीकृत नहुँदा दशौँ खेलकुद अगाडि बढ्न सकेनः खेलकुदमन्त्री चौधरी

माघ २५, २०८१ शुक्रबार
अर्थ मन्त्रालयबाट निर्देशिका र आर्थिक कार्यविधि स्वीकृत नहुँदा दशौँ खेलकुद अगाडि बढ्न सकेनः खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ खेलकुद सञ्चालन निर्देशिका र आर्थिक कार्यविधि अर्थ मन्त्रालयबाट समयमा नै स्वीकृति हुन नसक्दा दशौँ राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images