राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल
माघ ६, २०८१ आइतबार
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई–गर्भनेन्स कमिसन गठन गरिएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।