नाइजेरियाली सेनाले एक वर्षमा ३ सय बढी आतंकवादी मारेको नाइजेरियाली राष्ट्रपतिको दाबी
आश्विन १७, २०८१ बिहीबार
नाइजेरियाको सरकारी सेनाले गत वर्ष बोकोहराम आतंककारी समूह र देशका अन्य आतंकवादी संगठनका कम्तीमा ३ सय कमाण्डरहरूलाई मारेको राष्ट्रपति बोला टिनुबुले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।